खुला समुद्र तटमा सेक्स गर्दा जेलको बास
मानिसका पनि अनौठो सौखहरु हुन्छन् । तर ती सौख पुरा गर्दा होस् नपु¥याउँदा त्यसको परिणाम भयानक हुनसक्छ । ठीक यस्तै भएको छ, अमेरिकाको फ्लोरिडामा ।
२० वर्षीय एलिसा अल्भारेज र ३९ वर्षीय होजे काबालेरोले छेउछाउमा भएको मानिसको ख्यालसमेत नगरेर खुला समुद्री तटमा सेक्स गर्न थालेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेकरिब २५ मिनेटसम्म उनीहरुले सेक्स गरेका थिए । जसलाई एक हजुरआमाले मोबाइल फोनको क्यामारामा कैद गरेका थिए ।
सेक्सपछि उनीहरु केहीबेर पौडी खेल्न गएको र आएर केही घण्टा सुतेर फेरि त्यही हर्कत गर्न थालेपछि एक बच्चाको आमाले प्रहरीलाई खबर गरेका थिए । ‘उनीहरुले छेउछाउमा भएका कसैको पनि ख्याल गरेनन् । त्यहाँ ४ वर्षको पनि बालिका थियो,’ एक प्रत्यक्षदर्शीले बताए ।source:ratopati
