४ वर्षको बच्चाको, तौल ४० केजी,



काठमाडौँ, २६ कात्तिक । आशीष सुनार भर्खर चार वर्षका भए तर उनको तौल भने आश्चर्य जनक छ ४० केजी ।

आशीष सुनुवार भर्खरचार वर्ष आठ महिनाका भए पनि उनको तौल भने १५र२० वर्षे जवान युवकको जत्तिकै छ ४० केजी ।


अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ५ वाङ्ला मौलीपोखरामा घर भएका चार वर्ष ८ महिनाको बच्चाको तौल ४० केजी पुगेपछि गाउले आश्चर्यमा परेका छन् ।

२०६६ साल फागुन २९ गते गुल्मीको रुरु गाविसमा जन्मिएर अहिले वाङ्लाको मौलीपोखरामा बस्ने सुनुवारको तौल अप्रत्यासीत बढेको हो ।

४ वर्षीया बालकका बुबा गोकुल सुनार र आमा लक्ष्मी सुनार समेत छोराको तौल देखेर अचम्बित परेका छन् ।source:npnews




प्रतिक्रिया दिनुहोस्...