श्रीमान् बेपत्ता, सुत्केरी अस्पतालमा अलपत्र'' पुरा जानकारी हेर्नु होला !



सुत्केरी अस्पतालमा अलपत्र धादिङ , आश्विन ३१ - विदेशबाट सँगै आएका श्रीमान् बेपत्ता भएपछि जिल्ला


अस्पतालमा एक सुत्केरी महिला बिचल्लीमा परेकी छन् । तीन छोरासहित श्रीमान् कृष्ण तामाङलाई बालाजुस्थित डेरामा छाडेर २ वर्षअघि रोजगारका लागि मलेसिया पुगेकी झार्लाङ-३ की सिर्जना तामाङ अस्पतालको सुत्केरी कक्षमा अलपत्र छिन् । सिर्जनाले गत मंगलबार छोरा जन्माएकी हुन् ।

महिने गर्भवती सिर्जना र युवक भदौ १२ गते नेपाल आएका थिए । करिब एक साता काठमाडौंमा सँगै रहे पनि अहिले युवक बेपत्ता छन् । 'सिर्जनाले ती युवाको खोजी गरी पाउँ भन्ने निवेदन दिएपछि अनुसन्धानमा लागेको प्रहरी नायब उपरीक्षक प्रकाश मल्लले बताए । गर्भवतीलाई संरक्षण र उद्धारका लागि महिला तथा बालबालिका कार्यालय जिम्मा लगाइएको थियो ।




प्रतिक्रिया दिनुहोस्...