अन्तरिक्षमा अनावरण गरियो विश्वकप २०१८ को लोगो



मस्को, कार्तिक १२ – फिफाका अध्यक्ष सेप ब्लाटरले अन्तरिक्ष यात्रीको मद्दतले रसियामा हुन गइरहेको सन् २०१८ को विश्वकपको लोगोको अनावरण गरेका छन् ।

अन्तराष्ट्रिय स्पेस स्टेसनबाट तीन जना अन्तरिक्ष यात्रुहरुले विश्वको लोगो अनावरण गरेका हुन् ।     रसियाको राष्ट्रिय टेलिभजनमा एक कार्यक्रमबीच ब्लाटरले नयाँ लोगो प्रस्तुत गरेका थिए । कार्यक्रमबाट भिडियोलाई स्पेस स्टेसनमा जोडिएको थियो जहाँबाट अन्तरिक्ष यात्रुहरुले नयाँ लोगोको अनावरण गरेका थिए ।source;Ratopati




प्रतिक्रिया दिनुहोस्...