अश्लीलप्रेमीको भागाभाग



काठमाडौं, १० असोज ।
केही समिय अघि यौनजन्य फिल्मको भेल आएको थियो ।

 विशेष गरी लुट र चपली हाइटपछि छाडा शब्द र दृश्य राखेर फिल्म बनाउनेहरु सलबलाएका थिए  लुट र चपलीहाइटले पैसा कमाएको देखेपछि  न्युनतम ख्याल समेत नगरी  अश्लिललाई बढावा  दिएका फिल्म बग्रल्ती बने ।
तर कालान्तरमा त्यस्ता फिल्म  र फिल्मकर्मीको भागाभाग भयो ।दिनेश थापाले सोनिया शर्मा, जिया केसी र सविना कार्कीलाई लिएर छाडागाडी र लाजमर्दो दृश्य राखेर एटीएम बनाए । एटीएम निमार्ता थापाले मलेसियामा पसल खोलेका छन् ।
निर्देशक यादव सिलवाल गाई पालनमा । जिया, सविना र सोनियाको हात खाली छ । राज तिमल्सिनासँग सिलसिला र राजभाईमा टङकिस दिएर केही समय चर्चामा आएकी सोनिया अचेल के गर्दै छिन अत्तोपत्तो छैन । नयाँ पत्रिका दैनिकमा खबर छ ।




प्रतिक्रिया दिनुहोस्...