रेखा थापाले कसलाई भनिन त नालायक, नामर्द, हुतिहारा र मानसिक रोगि ?



काठमान्डौ ।
दशैँको संघार मा चलेको रेखा थापा द्वारा निमित नेपाली कथानक चलचित्र हिम्मत वाली अहिले प्रदशन भैरहेको छ । रेखा ब्यानरमा निर्मित हिम्मतवाली मा मूल पात्र पनि रेखा नै रहेकी छन् भने अहिले बजारमा चर्चा पनि हिम्मत वालिकै छ । चलेको केहि दिनमा नै करोडौ संकलन गर्न सफल भएको भनिएको हिम्मतबालि अझै पनि सफल रुपमा नेपालका धेरै चलचित्र हल मा चलेको छ ।


हिम्मतवाली चलाउने बेलामा पनि बिबादित बन्यो , चलाउदा देखिने बिबादित बनेको हिम्मतवालिकै कारण रेखा थापा लाइ चलचित्र बोर्ड ले कारबाही पनि गर्यो ।
अहिले आएर एका एक रेखा थापा ले त्यहि हिम्मतवाली लाइ जोडेर आफ्नो फेसबुकमा स्टाटस राखेकी छन् र भनेकी छन् ।




प्रतिक्रिया दिनुहोस्...