हेर्नुस १३ करोड पर्ने राँगा
एजेन्सी, १ कात्तिक ।
एउटा राँगाको मुल्य कति पर्ला ? ५० हजार, एक लाख । यो भन्दा बढीको राँगा तपाईले देख्नु त के सुन्नु पनि भएको छैन होला ।
राँगको नाम युवराज । युवराज राँगाका मालिक कर्मवीरले मुल्य तोकेको हो । उनले राँगको मुल्य ८ करोड भारु तोकेका छन् । उक्त राँगोलाई दैनिक दुध नै दस किलो खुवाउने गरेको बताइएको छ
