News
»
कारागारमा कैदी शासन
कारागारमा कैदी शासन
थुनामा पठाउने आदेश दियो। लगत्तै डिल्लीबजार कारागार चलान गरिएका उनी त्यहाँ दुई महिना पनि टिक्न सकेनन्।
भदौयता बाहुन केन्द्रीय कारागार गोलघरमा छन्। जेल प्रशासनले ‘सुरक्षा कारण’ बताए पनि उनी डिल्लीबजार कारागारमा टिक्न नसक्नुको कारण अरू केही होइन, त्यहाँ दीपक मनाङे समूहको दबदबा हो। स्रोतअनुसार डिल्लीबजार कारागारमा मनाङे निकटका कर्मा घले, टासी गुरुङ र अर्जुन गुरुङ (चल्ला) बन्दी छन्। डिल्लीबजारको ‘ख’ ब्लकमा रहेका उनीहरूले त्यही ब्लकमा ल्याइएका बाहुनलाई रुचाएनन्। जेल प्रशासनले जोखिम मोल्न चाहेन
प्रतिक्रिया दिनुहोस्...