जापानिस पोर्न इस्टार ले सार्वजनिकरुपमै फ्यानलाई स्तन छुन दिए....
जापानमा १२ जना अभिनेत्रीले एड्स नियन्त्रणका लागि अनौठो पहल लिएका छन् । उनीहरुले कोष स्थापना गर्नका लागि २४ घण्टाका लागि आफ्ना स्तन दान गरेका छन् ।
जापानको बयस्कहरुका लागि सामग्री प्रसारण गर्ने स्काइ पर्फेक्ट टिभी “Eroticism Saves the Earth Telethon” नामक २४ घण्टे च्यारिटी शोमा अभिनेत्रीहरुले यस्तो अनौठो विधीबाट कोष स्थापना गरेका हुन् । उक्त टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेको कार्यक्रममा फ्यानहरुले आफुलाई मन पर्ने अभिनेत्रीसँग कुराकानी गर्ने र सँगै बस्ने मौका समेत पाएका थिए । यो कार्यक्रमबाट अभिनेत्रीहरुले २० लाख जापानै एन जम्मा गरेका छन् । source taja khabar
