.पारस शाह दर्शन गर्न मन्दिर पुग्दा जयजयकार
सोमबार 23 चैत, 2071
पुर्व युवराज पारस शाहले आज विभिन्न
मन्दिरहरुको दर्शन गरेका छन् ।
आफ्ना समर्थकसहित मन्दिर दर्शनका
लागि हिडेका शाहले आज बिहान
पशुपतिनाथ, गुह्येश्वरी, संकटा
लगायतका मन्दिरहरुको दर्शन गरे ।
ती मन्दिरहरु पुग्दा उनलाई आफ्ना
समर्थकहरुले स्वागत गर्दै जयजयकार गरेका थिए ।
शाह बिहीबार थाइल्याण्डबाट फर्किएका हुन् । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
