..धादिङमा बस दुर्घटना, ५ को मृत्यु
९ बैशाख, धादिङ ।
पृथ्वी राजमार्ग अन्र्तगत धादिङको झ्याप्ले खोला नजिकै भारतिय नम्वर प्लेटको बस दुर्घटना भएको छ ।
दुर्घटनामा पाँचजनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनाको विषयमा थप विवरण आउन बाँकी रहेको छ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
source:taja khabar
