.विदेशमा नेपालीको बिजोग, यस्तो छ चेलीहरुको पीडा (भिडियोसहित)



काठमाडौं, वैशाख ८ । कतार, साउदी अरब, कुवेत, मलेसिया, युएईलगायतका मुलुकहरुमा रोजगारीका सिलसिलामा कति नेपाली पुगेका छन् भन्ने एकिन तथ्यांक सरकारसँग छैन । तर पनि यी मुलुकहरुमा कम्तिमा ३७ लाख नेपालीहरु रोजगारीमा रहेको अनुमान छ । रोजगारीका लागि पुगेका केहीको अवस्था छाड्ने हो भने अधिकांश नारकीय जीवन जीउन बाध्य छन् ।




प्रतिक्रिया दिनुहोस्...