..युवतीहरु तपाईसँग प्रेम गर्छन कि सेक्स चाहन्छन् यसरी थाहा पाउनुहोस



काठमाडौं । भ्यालेन्टाईन
विकमा युवायुवतीहरु जोडी बाँधिएर
हिँडेको तपाईले पनि प्रशस्तै
देख्नुभयो होला । तर,
यो चिसो मौसममा सुरु
भएको तपाईको प्रेम
गर्मी लाग्दा नलाग्दै टुट्न पनि सक्छ

केही युवतीहरु भने भ्यालेन्टाइनबारे
अहिले पनि दोधारमा रहेको पाइएको छ ।
युवतीहरु आफ्नो नजिक आउने सबैलाई
मायाँ नै गर्छन् भन्ने हुँदैन र साच्चै
भन्ने हो भने साँचो माया गर्छन
या मात्र बासनाको दृष्टिले हेर्छन
भन्ने कुरा उनीहरु पत्ता पाउँन
मुस्किल नै पर्छ ।
त्यसो त पुरुषले पनि साँचो र
विश्वासिलो माया नै गर्छन् भन्ने
कुनै ग्यारेन्टी हुँदैन । त्यसकारण
कुनै युवतीले तपाईलाई
प्रेमीको नजरबाट हेर्छिन भने तपाईबाट
उनको फरक आशा हुन्छ ।
युवकका लागि केही यस्ता संकेत छन्
जसले तपाईको लभ हुन्छ कि हुँदैन
भन्ने प्रष्टिन्छ ।
१.कुनै युवती अर्की महिलाको शरीर
या उसको कुनै खास
अंगको बारेमा आपसमा खुलेर खुलेर
चर्चा गर्छिन भने तपाई यो बुझ्नुहोस्
की उनी अन्तरंग सम्बन्ध बनाउन प्रेरित
गरिरहेकी छन् ।
२.कुनै युवती तपाईसँग प्रेम
गरिरहेको समयमा तपाई उनलाई अन्य
ढंगले हेरेको महसुस गर्नुहुन्छ भने
त्यसले सफलता दिँदैन । किनकी हरेक
‘टच’ एकसाथ हुँदैन ।
३.कुनै युवती पटक पटक
आपसमा कुरा गर्ने या तपाईसँग आउने
बहाना खोज्न थालिन भने
त्यस्तो प्रेमले तपाईलाई फाइदा नगर्न
सक्छ ।
४.तपाईको नजिक भएकी युवती जानेर नै
आफ्नो कपडा बारम्बार सम्हाल्ने
कोशिसमा तपाईको ध्यान तान्न वा कुनै
खास अंगमा खिच्न प्रयास गरिन् भने
सम्झिनुहोस् कि तपाई
उसको निशानामा पर्नुभयो ।
५.प्रेमका कुरा गरिरहेको समयमा कुनै
युवतीको आवाजमा कम्पन महसुस भयो र
उनको गला अवरुद्ध भएको महसुस हुन
थाल्यो भने उनी कामुक भइरहेकी छन् र
आपसमा अन्तरंग सम्बन्ध बनाउन
चान्छिन् भने बुझ्नुहोस् ।
६.कुनै युवतीले घुम्नका लागि पार्क
या सार्वजनिक
स्थानमा जानुको साटा तपाईलाई
कोठामा निमन्त्रणा दिई भने मामलाले
दोस्रो मोड लिने सम्भावना हुन्छ ।
७ सामाजिक सञ्जालमा कुनै युवतीले
अश्लील फोटो तपाईलाई पठाईन भने
त्यो लभ नभई लस्ट हुन सक्छ ।source: hot khabar




प्रतिक्रिया दिनुहोस्...