.सेक्स टोय प्रयोग गर्छु भन्दै यसरी खुलिन् नेपाली नायिका
काठमाडौं । थ्रिएटर हुँदै नेपाली चलचित्रमा प्रवेश गरेकी कलाकार सिर्जना सुब्बा यौनका विषयमा उदार मानिन्छिन् ।
सुब्बाले ‘पार्टनर चेन्ज गर्दे हिड्न वा विभिन्न यौन रोग लगाइमाग्नु भन्दा त सेक्स ट्वाइ प्रयोग गर्नु साह्रै राम्रो हो ।’ फुटवल खेलाडी जुमानु राई भनेपछि भुतिक्कै हुने सुब्बाले सेक्स र प्रेमको सम्वन्ध नङ र मासुको जस्तो हुने भएकाले यसलाई सहज रुपमा लिने बताएकी छिन् ।source tajakhabar
