,मरेका श्रीमानलाई पनि छोडिनन श्रीमतीले अन्तिम सेक्स लाशसँग
ओयसनेपाल डटकममा खबर छ ।संसार विचित्रको छ । जहाँ अनेक प्रवृत्तिका मान्छे पाइन्छन् । त्यस्तै फरक प्रवृत्तिका मान्छे मध्ये जिम्बाबेकी एक महिला पनि पर्छिन । जसले आफ्नो श्रीमानको शवसँग समेत सेक्स गर्न छोडिनन् ।
अन्तिम पटक मरेका श्रीमानको शवसँग समेत सेक्स गरिन । अन्तिम सम्भोगका लागि ती महिलाले लोग्नेको लास राखिएको कफिनभित्रै पसेकी थिइन र त्यही भित्र लोग्नेको शवसँग सेक्स गरेकी हुन् ।
जिम्मेबेकी नागरिक ति महिलाको नाम हो सारा सिमिराइ । ती महिलाले लोग्नेको शवसँग सम्भोग गर्नुको खास कारण लोग्नेको अन्तिम इच्छा पुरा गर्नु रहेको उनको परिवारले बताएको अन्तराष्ट्रिय सञ्चार माध्ययमले उल्लेख गरेका छन् ।
आफ्नो लोग्नेको अन्तिम इच्छा भनेको गाडिनुअघि श्रीमतीसँग सम्भोग गर्नु रहेको बताउदै ती महिलाले लोग्नेको शवसँग सेक्स गरेको बताएकी हुन् ।
मर्नुभन्दा पहिले ती पुरुषले श्रीमती साराको नाममा एक चिठी लेखेर चिठीमा आफ्नो लासलाई गाड्नुभन्दा पहिले आफ्नी श्रीमती साराले आफुसँग सम्भोग गरुन् भन्ने आफ्नो अन्तिम इच्छा रहेको लेखेका कारण ति महिलाले आफ्नो श्रीमानको शवसँग सेक्स गरेको बताइएको छ । ति महिलाले लोग्नेको अन्तिम इच्छा पुरा गर्नका लागि शवसँगै सेक्स गरेको बताएकी छन् ।source:taja khabar
