..नेपालीको लागि खुशीको खबर ३७ देशमा गए पछी भिसा लिन पाउने .. एक पटक पढ्न नभुल्नुस



विश्वका ३७ देशमा नेपालीहरु भ्रमण गरेपछि भिसा लिन पाउने भएका छन् | ति मध्ये एसियाली देशमा बंगलादेशमा ९० दिन बसेपछि, भारतमा असिमित कम्बोडिया आएको ३० दिनमा , माल्दिभ्स आएको ३० दिनमा , म्यानमार आएको ३० दिनमा , पाकिस्तान ३० दिन भिसा मुक्त , फिलिपिन्स २१ दिन भिसा मुक्त, श्रीलंका आएको ३० दिनमा , सिरिया आएको १५ दिनमा, सिंगापुर आएको ३० दिनमा र टिमोर लेस्ते गएको ३० दिनमा भिसा लिन पाईन्छ | visa त्यस्तै अफ्रिकी देशमा बुरुण्डी गएको ३० दिनमा , कप वर्ड गएपछि, कोमोरोस गएपछि, डिजिबुटीगएको ३० दिनमा, मिर्श्र गएको ३० दिनमा, केन्य गएको ३ महिनामा, मडागास्कर गएको ९० दिनमा, माउरिटानिया गएको ३० दिनमा, मौरितियस गएको ६० दिनमा, मोजाम्बिक गएको ३० दिनमा, रवांडा गएपछि सेचिलिस गएको ३० दिनमा, तान्जानिया गएको ९० दिनमा, टोगो गएको ७ दिनमा, युगान्डा र जाम्बिया गएको ९० दिनमा नेपालीहरु गएपछि भिसा लिन सकिन्छ | विश्वका अन्य मुलुकमा नेपालीहरुले आर्मेनिया गएको ९० दिनमा, डोमिनिका गएको २१ दिनमा, हैटी र बोलिभिया गएको ९० दिनमा, सेन्ट भिन्सेन्ट, ग्रेनाडिन्स, माइक्रोनेसिया, मुक्त, नियु, पलाउ र तुभालु गएको ३० दिनमा भिसा लिन सक्छन भने सामोआ गएको , 60 दिनमा र कुक द्वीपमा ३१ दिनपछि भिसा लिन सकिन्छ |source:taja khabar





प्रतिक्रिया दिनुहोस्...