..मैले अझसम्म यौन सम्पर्क गरेकी छैन – नायिका एञ्जिला कार्की



टेलिसिरियल हुँदै सिने क्षेत्रमा प्रवेश गरेकी नायिका तथा मोडल एञ्जिला कार्की सिनेमामा नै रमाउने सोचमा छिन् । हालसम्म सुरक्षागार्ड, ओए टु ईञ्जुरी, पागलबस्ती लगायतका सिनेमामा अभिनय गरिसकेकी एञ्जिला निरन्तर सिनेमा खेल्ने बताउँछिन् । १९ वषिर्या एञ्लिासँग अनलाइनखबरका लागि बिजय आवाजले गरेको कुराकानी  जस्ताको  तस्तै .......



कस्तो पुरुषले आकर्षण गर्छ ?
मलाई त ईमान्दार, ह्यान्डसम, पढेको युवक नै मनपर्छ । तर अचम्म के लाग्छ भने मैले बाऊ भन्ने जस्ताले मलाई प्रपोज गरेर हैरान पारेका छन् । आफूभन्दा धेरै नै बढी उमेर भएका पुरुषले सम्भोग र प्रेम प्रस्ताव राखेको देख्दा आफैंलाई अचम्म लाग्छ ।

देख्ने वित्तिकै पुरुषको के कुरा मन पर्छ ?
म पुरुषको पहिरन, लुक्स र हेयरस्टाईल हेर्छु ।

कहिलेदेखि सम्भोग को बारेमा बुझ्न थाल्नुभयो ?
जब म सिनेमा क्षेत्रमा प्रवेश गरें यसपछि सम्भोग को बारेमा बुझ्न थालें । सिनेमा खेलाईदिन्छु भन्दै आउने सम्भोगका प्रस्तावले मलाई यसको बारेमा जानकारी गरायो । तर मैले सबै प्रस्तावलाई अस्वीकार गरें ।

कहिलेदेखि सम्भोगको अनुभूति भयो ?
मलाई त आफु अझै पनि बच्चै छु जस्तो लाग्छ । ममा सम्भोग को अनुभूति नै आएको छैन ।

प्रेम कत्तिको गरियो ?
स्कूल पढ्दा एउटा केटासँग भएको थियो । सँगै खाने गथ्यî#2380;र्ं । तर त्यो प्रेम कच्चा भएकाले लामो समयसम्म टिकेन । यसपछि भने कोहीसँग पनि प्रेम भएन, अहिले म खाली नै छु ।

आफ्नो अंगमा कुन कुरा साह्रै सम्भोग लाग्छ ?
मेरो आँखा एकदमै हट र नशालु छ । मेरो आँखाले सम्भोग अपील गर्छ । के कुराको स्पर्शले यौन चाहना बढ्छ ? यस्तो कुराको अनुभव नै छैन ।

सपनामा युवकसँग शारिरीक सम्बन्ध हुन्छ होला नि ?
सपनाको महल सपनामै भत्किन्छ भन्छन् । सोचाईमा जे आउँछ सपनामा पनि त्यही देख्ने हो । मेरो सोचाईमा सम्भोग आएको छैन । यसैले पनि सपनामा यस्तो दृश्य देखेको छैन ।

कस्तो पहिरनमा हट देखिन्छु जस्तो लाग्छ ?
हाफ पाईन्ट, वान पिसमा म हट देखिन्छु । तर मान्छेको हेराई मुख्य हो ।

सिनेमामा कत्ति सम्मको दृश्य दिने सोच छ ?
मैले अहिलेसम्म त्यस्तो दृश्य दिएको छैन । म मेहनत गरेर अगाडि बढ्छु । म त्यस्तो गर्दिन । पुरै टु पिस त म दिँदै दिन्न । परिवारसगै बसेर हेर्ने खालको दृश्य दिन्छु म ।

पहिलो चुम्बन याद छ ?
मलाई आजसम्म किसको कुनै अनुभव छैन । कसैले माग्यो भने पनि दिन्न ।

निलो सिनेमा हेर्नु भएको छ ? मेरो मोवाईलमा त्यस्तो दृश्य छैन । मैले आजसम्म हेरेको छैन ।

भुत प्रेतमा विश्वास छ ? मलाई भुत प्रेतमा एकदमै विश्वास लाग्छ । भुतको फिल्म हेरेर सुत्न डर लाग्छ । यौन सम्बन्धी पुस्तकहरु कतिको पढ्नुहुन्छ ? खासै त्यस्तो पढेको छैन । म प्रायः साहित्यिक पुस्तक पढ्ने गर्छु ।

युवकलाई भन्दा युवतीलाई सम्भोग चाहना धेरै हुन्छ भन्छन् नि, हो ?
मैले यो कुरा सुनेको छु । केटीलाई १६ बर्ष लागेपछि सम्भोगको चाहना हुन्छ रे । तर मलाई चाहिँ थाहा भएन ।

मेकअप कत्तिको गरिन्छ ?
 मेकअप त गरिन्छ नि । सबै युवतीलाई सुन्दर देखिन मन लाग्छ । म पनि गर्छु । धेरैजसो पैसा मेकअप मा नै सकिन्छ ।

सपिङ कत्तिको जानुहुन्छ ?
युवतीहरुलाई बजारमा जे आयो त्यही नै चाहिन्छ । यसैले पनि सपिङ त गईन्छ नै । म प्रायः जुत्तामा बढी रकम खर्च गर्छु ।

नेपालका कुन नेतासँग डेटिङ जान मन छ ?
मलाई नेताहरु मन नै पर्दैन । सबैजना चोर छन् । उनीहरुसँग डेटमा जानु भन्दा त एक्लै बस्न नै ठिक छ ।

नेपालको कुन नायकसँग डेटमा जान मन छ ?
 आर्यन सिग्देलसँग डेटमा जान मन छ ।

नेपालको कुन हिरोले आकर्षण गर्छ ?
जीवन लुईटेलको कपाल र लुक्सले भुतुक्कै बनाउँछ ।

कहिलेकाहीँ आफ्नो शरीर नाङ्गै हेर्दा कस्तो लाग्छ ?
म नुहाउने बेलामा मात्र आफ्नो नाङ्गो शरिर हेर्ने गर्छु । ऐश्वर्या रायलाई देख्दा त डाहा नै लाग्छ । तर भगवानले जे दिए त्यो स्वीकार गर्नैपर्दछ । मेरो शरीर छि भन्ने खालको चाहिँ छैन ।
source:taja khabar




प्रतिक्रिया दिनुहोस्...