..बलिउडका स्टार अभिनेता अक्षयकुमार



मुम्बई । बलिउडमा नाम र दाम दुबै कमाएका स्टार अभिनेता अक्षय कुमारको मृत्यु भएको छ । कार दुर्घटनामा परी घाइते भएका अक्षयकुमारको मुम्बईको एक हस्पिटलमा मृत्यु भएको हो ।



मृत्युपछि उनको आत्मा र शरीर अलग अलग देखिएका छन् । उनले आफैले टविटरमा लेखेका छन्-‘मेरो आत्मा र शरीरलाई देखेर दर्शक हैरान हुनेछन् ।’ उनको मृत्यु भएपछि दर्शक परेसान भएका छन् ।
तर यो मृत्यु उनको वास्तविक जीवनमा भने होईन् । धर्मा प्रोडक्शनको ब्यानरमा निर्माण भइरहेको चलचित्र ‘ब्रदर्स’मा अक्षयकुमार मरेको आत्मा र शरीर कसरी व्युझिन्छ भनेर भन्ने भुमिकामा देखिएका छन् ।
उनले सामाजिक सञ्जाल ट्विटरमा लेख्दै मेरो मृत्यु र शरीर र आत्मा प्रसङ्ग मेरा दर्शकले छिट्टै देख्न पाउनेछन् ।’ यो भुमिका चलचित्र ‘ब्रदर्स’ प्रदर्शनमा आएपछि मात्रै पाइनेछ । यो चलचित्र यसैवर्षभित्र प्रदर्शन हुँदैछ । source:online khabar




प्रतिक्रिया दिनुहोस्...