.४ वर्षीय आदित्य ‘गुगल ब्वाइ’को यस्तो छ अदभूत प्रतिभा, स्वास्थ्य खस्कँदै (भिडियोसहित)
काठमाडौं, फाल्गुन १४ । न अध्ययन न अनुभव । उमेरले भर्खर चार वर्ष टेकेका आदित्य दाहाल कसैलाई देख्नासाथ सबै कुरा खर्रर बताइदिन्छन् ।
तर, उनको यो प्रतिभा त्यतिबेलादेखि देखियो, जब उनी एका–एक बिरामी परे । आदित्यको यो अद्भूत क्षमता बुझ्न देशका मुख्य सचिवदेखि पूर्वप्रधानमन्त्रीहरु समेत पुगे ।
तर, दिनप्रतिदिन खस्कँदै गएको उनको स्वास्थ्य उपचारप्रति भने अझै गम्भीर कदम चालिएको छैन । एक रिपोर्ट (भिडियो हेर्नुहोस्) ।
