बन्द गराउँदै हिडेकी प्रचण्डकी छोरी रेणु दाहालाई प्रहरिले पक्राउ गर्‍यो



इमेजखबर डटकमले खबर हलेको छ । बन्द गराउदै हिड्ने एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी रेणु दाहालसहितका बन्दकर्तालाई बिजुलीबजारबाट पक्राउ गरिएको छ ।

त्रासका कारण काठमाडौं कम मात्र सवारी साधन संचालन भएका छन् । भाडाका सवारी साधान चलेका छैनन् भने नीजि सवारी साधन फाट्टफुट्ट मात्र चलेका छन् । source taja khabar




प्रतिक्रिया दिनुहोस्...