आन्दोलनकारीले यसरी जलाए नयाँ मोटरसाइकल (भिडियोसहित)



२४ चैत, काठमाडौं । आन्दोलनकारीले बिजुलीबजारको पुलमा नयाँ मोटरसाइकल जलाएका छन् । बा ६६ प ७२०६ नम्बरको मोटरसाइकलमाथि आगजनी गरेका हुन् । मोटरसाइकलमा आउँदै गरेका एक सर्वसाधारणलाई उनीहरुले रोकेर आगो लगाएका थिए । मोटरसाइकलमा लागेको आगोलाई प्रहरीले नियन्त्रणमा लिएको थियो जसका कारण ठूलो क्षति हुन पाएन । आगजनी गर्नेमध्ये एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । source online khabar




प्रतिक्रिया दिनुहोस्...