.सलमान खानलाई अर्को फसाद, फेरी अर्को मुद्दा
हिट एण्डरन मुद्दामा बचनका लागि दुःख गरिरहेका सलमान खानका लागि समस्या कम हुने कुनै संकेत देखिएको छैन ।
यस विषयमा कानुनी कारवाहीकोसामना गरिरहेका सलमानको विरुद्द फेरी अर्को समस्या थपिएको छ ।
उनलाई पछिल्लो वर्ष मुम्बई–दिल्ली फ्लाइएटमा एक सामाजिक कार्यकर्ताका साथ गाली गलौज गरेको आरोप लागेको हो ।
भारतीय संचार माध्यमका अनुसार यस विषयमा मुम्बईको मेट्रोपोलिटन कार्टले सलमानको विरुद्द मुद्दा दर्ता गर्ने आदेश दिएको छ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
source:taja khabar
