अव फेसबुक र ह्वाट्स्एप एकैठाउँ



ह्वाट्स्एप पछि अव फेसबुकले पनि नयाँ एण्ड्रोइड लञ्च गर्दै छ । क्वीक टाइम वेबसाइटका अनुसार यो एप निक्कै प्रभावकारी हुनेछ । किनकि यसमा फेसबुक र ह्वाट्स्एप एकै पटक चलाउन मिल्ने छ ।




ह्वाट्स्एपको कलिङ फिचर समेत फेसबुकका सबै सुविधा एउटै एपमा हुनेछन् । यसको तयारी अन्तिम चरणमा पुगेको उक्त वेबसाइटले जनाएको छ ।

फेसबुकले अव आफ्नो एपमा ह्वाट्स्एपलाई समेत स्थान दिने छ । फेसबुकले यो नयाँ फिचरको टेस्टिङ समेत शुरु गरिसकेको छ ।

शुरुवातमा फेसबुक एण्ड्रोइड भर्सन 31.0.0.7.13 मा ह्वाट्स्एपलाई समेत समावेश गरेर लञ्च हुने जानकारीमा उल्लेख छ ।source:nepali headline




प्रतिक्रिया दिनुहोस्...