.एकै पुरुषबाट २ चर्चित सुन्दरीहरु गर्भवती भएको खुलासा
काठमाडौँ । माइली साइरस र सालेना गोमेजको जति चर्चा छ उनीहरु त्यति नै विबादमा आएका हलीउड सुन्दरीहरु हुन् । पछिल्लो समय चर्चामा आउन अनेक वितण्डा मच्चाउन थालेका यि सुन्दरीले हदै पार गरेर प्रचारमा आउने गरेका छन् ।
यस पटक माइलीले आफुलाई मात्र विबादमा नतानी चर्चित गायिका सेलेना गोमेजलाई पनि विबादमा तान्दै एउटै पुरुषले गर्भवती पारेको भन्दै इन्स्टाग्राममा तस्विर हालेकी छिन् । उनले आफ्नो इन्स्टाग्राममा सेलेना र आफ्नो तस्विर राखेर ‘एकै पुरुषद्वारा गर्भवती भए २ युवती’ लेखेकी छिन् । तर उनले आफुहरुलाई गर्भवती बनाउने पुरुषको नाम भने उल्लेख गरेकी छैनन् । एजेन्सीको
source:butal nepal
