.करिश्माले देखाइन क्लिभेज



८ बैशाख, काठमाडौं ।

उमेर छिप्पिँदै गए पनि करिश्मा मानन्धर आफूलाई सधैँ ‘हट’ देखाउन लालायित हुन्छिन् । हाल चलचित्रमा खासै डिमान्ड नभएकी करिश्माले आफ्नो बुढ्यौलीको ग्ल्यामर सार्वजनिक कार्यक्रममै पोख्न थालेकी छिन् । विशेषत: आफ्नो वक्षस्थलमा खोपेको टाटु सबैले देखून् र सञ्चारमाध्यममा पनि आओस् भन्ने उनको चेष्टा प्रस्टै देखिन्छ ।





सोमबार करिश्मा अति नै ‘रिभिलिङ’ पोसाकमा एउटा फिटनेस सेन्टरको उद्घाटन गर्न पुगेकी थिइन् । अन्तर्राष्ट्रिय कम्पनी भिएलसिसीले खोलेको उक्त सेन्टरको उद्घाटन करिश्मा र नायक आर्यन सिग्देलले संयुक्त रूपमा गरेका थिए ।

कार्यक्रममा करिश्माले लगाएको वान पिस गाउनको माथिल्लो भाग ह्वांगै खुलेको थियो ।

करिश्माको वक्षस्थल प्रदर्शन त त्यतिवेला भयो, जब उनी आर्यनसँगै केक काट्नका लागि निहुरिइन् । त्यतिवेला उनको काखीदेखि वक्षस्थलको क्लिभेजसम्म दृष्टिगोचर भएको थियो । उनले एउटा हातले आफ्नो पोसाकलाई सम्हाल्न खोजे पनि सफल भइनन् ।

साभारः नयाँ पत्रिका दैनिकबाट




प्रतिक्रिया दिनुहोस्...