.चन्द्रमामा मान्छे हिडेको भिडियोले पृथ्वीमा हंगामा हेर्नुहोस (भिडियो सहित)
April 19, 2015
एजेन्सी ।
चन्द्रमामा पुग्ने पहिलो मानव निल आर्मस्टङ हुन् र उनी त्यती बेलै चन्द्रमाबाट फर्कीसकेका छन् ।
तर, हालै अमेरिकी अन्तरीक्ष अध्ययन संस्था नासाले एक तस्वीर सार्वजनिक गरेको छ, जसमा चन्द्रमाको सतहमा मानिस जस्तै केही चिज हिडिरहेको देखिन्छ ।
यो तस्वीर सार्वजनीक गरे पनि नासाले यस बारेमा थप केही बताएको छैन ।
यो भिडियो सार्वजनीक भएसँगै एलियनको बास चन्द्रमामा भएको चर्चा चलीरहेको छ ।
चन्द्रमा सतहमा खिचिएको यो तस्बीर नासाले अति पावरफुल लेन्स युक्त क्यामेराको सहायताले खिचेको हो ।
तस्वीर सहितको भिडियोमा देखिएको छायाँ एलियनकै भएको धेरैले अनमान गरेका छन् ।source:taja khabar
