Entertainment
»
.टिन एजमै सेक्सको अनुभव गरिसकेका हुन्छन् रेखा थापा...
.टिन एजमै सेक्सको अनुभव गरिसकेका हुन्छन् रेखा थापा...
केही दिनअघि रेखा थापाको नाममा एउटा भनाई चर्चामा आयो ‘ म अझै भर्जिन छु’ । काम, नाम र तर्कले समेत मिडिया स्टन्डमा दखल राख्ने उनको यो भनाईलाई धेरैले त्यही रुपमा बुझे ।

तर यो कुराले रेखा भने अचम्ममा परिन् । ‘म भर्जिन छु भन्ने कुरा नन्सेन्स हो’ । अहिलेको समयमा अधिकांशले टिन एजमै सेक्सको अनुभव गरिसकेका हुन्छन् ’ रेखा भन्छिन् ‘आफनो पोर्टल बिकाउन कलाकारहरुलाई प्रयोग नगरे हुन्थ्यो ’ । नेपाली चलचित्रमा नम्बर वान नायिकाको ट्याग पाएकी रेखा दमदार अभिनयसंगै प्रेम र विवाहका विषयमा पनि बारम्बार चर्चामा आउँछिन् । निर्माता छविराज ओझासंग लगभग एकदशक ‘लिभिङ टुगेदर’ को सम्बन्धमा रहेकी उनी अहिले आमासहित परिवारका साथमा बस्ने गर्छिन् । ‘ टिन एजमा म कर्म दिने बाबुसंग रहेँ । छविराजलाई म कर्म दिने बाबुका रुपमा लिन्थे र लिन्छु’ रेखा प्रष्ट्याउँछिन् । जीवन भर्खर बुझन थालेको बताउने उनी विवाह आवाश्यक रहेछ भन्ने निष्कर्षमा पुगेकी छन् । ‘ बाल्यकालमा भाँडाकुटी खेल्ने साथीजनस्तै जीवन अगाडि बढाउन, सृष्टि चलाउन पनि विवाह जरुरी रहेछ । आमा मलाई कि केटा खोजिदिन्छौ कि छ भने भन भन्नुहुन्छ ’, विवाह योजना सुनाउँदै रेखा थप्छिन,‘म आत्मनिर्भर केटी हुँ, विवाहको हतार छैन । तापनी २०७२ देखि ७४ सालभित्र पक्का हुन्छ । जब म लोग्नेको घर सम्हाल्छु, बच्चा जन्माउँछु, त्यसपछिमात्र पूर्ण नारी हुनेछु । ’ source taja khabar
प्रतिक्रिया दिनुहोस्...