News
»
.MRP बारे राहदानी विभागको जरुरी सूचना
.MRP बारे राहदानी विभागको जरुरी सूचना
सन २०१५ को नोभेम्वर २४ अगावै हस्तलिखित राहदानी प्रतिस्थापन गरी मेशिन रिडेवल राहदानी (MRP) जारी गरिसक्नु पर्ने अन्तरराष्ट्रिय नागरिक उडड्यन संगठन (ICAO) को प्रावधानलाई सफल तुल्याउनका लागि राहदानी विभाग परराष्ट्र मन्त्रालयले एक सूचना सार्वजनिक गरेको छ | हस्तलिखित राहदानी लिई
बिदेशमा रहेका नेपाली नागरिकहरुले समयमै (MRP) नबनाएमा उहाँहरुको बर्साई गैरकानूनी हुन गई विभिन्न कानूनी तथा प्राविधिक कठिनाईहरु भोग्नु पर्ने अवस्था आउन सक्ने हुनाले यथाशीघ्र आफू रहेको देशको नेपाली नियोगमा सम्पर्क गरी मेशिन रिडेवल राहदानी (MRP) बनाउन अनुरोध गर्दै राहदानी विभाग परराष्ट्र मन्त्रालयले सो सूचना जारी गरेको हो |
प्रतिक्रिया दिनुहोस्...