IS ग्रुपले फेरी अर्को युवकको हात टुक्रा-टुक्रा गरि यसरि काटिदिए!



सिरियामा इस्लामिक स्टेट (आइएस) का आतंकवादीले एक अर्को बर्बरतापूर्ण घटना घटाएका छन् । आइएसले चोरीको आरोप लागेका एक व्यक्तिको हात खुलेआम रुपमा काटिदिएर तस्वीर सार्वजनिक गरेका छन् ।

तस्वीरमा आइएसले हात काटिदिएको सयौ मानिसहरुले हेरिरहेका छन् । आँखामा पट्टी बाँधेर जबरजस्ती कुर्सीमा बसाएर एक आतंककारीले समातेर अर्कोले मासु काट्ने हतियारले हात काटिरहेका छन् ।

आतंकवादीको क्रुरता प्रदर्शन गरिएको उक्त तस्वीर आइएसको मिडिया विंग ‘अल हयात’ ले जारी गरेको हो । जसलाई स्थानीय एक्टिभिष्ट ग्रुप रक्का इज बिइङ स्लोटर्ड साइलेट्ली’ को ट्विटर एकाउन्टमा शेयर गरिएको छ ।source:tholo pokhara




प्रतिक्रिया दिनुहोस्...