"श्रीमान नभएको बेला अर्कै संग सेक्स गर्ने बानि परेपछि,सेक्स प्रस्ताब अस्वीकार गर्दा यस्तो.....गर्यो



फागुन २३ गते काठमाडौं । यौनसम्पर्कका लागि पछिल्लो मानव प्राणी जस्तोसुकै घृणित कार्य गर्न तयार हुने गरेको छ ।

यस्तै, घटना फेरि घटेको छ । प्रेमीले राखेको यौन प्रस्ताव अस्वीकार गरेपछि एक महिलाको कान काटिदिएका छन् । आफ्नो लोग्नेलाई छाडेर पुरपुरुषसंग सम्बन्ध राख्दै आएकी ती महिलाले एकदिन ती पुरुषको यौन प्रस्ताव अस्वीकार गरेपछि राति आएर ३० वर्षीय महिलाको कान काटेका हुन् । यो घटना भारतको रामनाथपुरमको हो । प्रहरीका अनुसार ती महिलाले आफ्नो लोग्नेलाई पाँच वर्षपहिले छाडेकी थिईन् । पाँचवर्षदेखि त्यो पुरुषसंग सम्बन्ध राख्दै आएकी ति महिलाले सञ्चो नभएको भन्दै यौन प्रस्ताव अस्वीकार गरेकी थिईन् । प्रहरीका अनुसार ती महिलाका पार्टनरले मदिरा सेवन गरेर राती घरभित्र छिरेर कान काटेका हुन् । पहिला सेक्स गरौ भनेका थिए । नमानेपछि ब्लेडले कान काटेर भाग्यो । ती महिलाले प्रहरीलाई वयान दिएकी छिन् । उनलाई राति जोरले कराएको आवाज सुनेपछि छिमेकीले अस्पताल भर्ना गरिदिएका थिए । प्रहरीले ती युवकलाई पक्राउ गरेर अनुसन्धान थालेको छ ।source:tholo pokhara 




प्रतिक्रिया दिनुहोस्...