"सीमा र संगीतालाई एसिड हान्ने पक्राउ, प्रहरीले ११ बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने
भण्डै एक महिनाअघि काठमाडौंको वसन्तपुरमा दुई किशोरीमाथी एसिड हानेको आरोपमा एक जना पक्राउ परेका छन् ।
लामो समयको अनुसन्धान र पीडित युवतीको बयानका आधारमा बसन्तपुरमै भाडामा बस्ने जीवन विकलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौंको बसन्तपुरमा एसएससी परीक्षाको तयारी कक्षा बढ्न गएका संगीता मगर र सीमा बस्नेतमाथी एसिड हानिएको थियो । एसिड प्रहारबाट घाइते मगर र बस्नेतले अस्पतालको बेडबाट परीक्षा दिइरहेका छन्source:taja khabar
