महिलाले सेक्स गर्ने २३७ वटा कारणहरु छन
सामन्यतया यौन मानिसको लागि उमेर अनुसार एउटा प्राकृतिक चाहाना हो । तर महिला र पुरुषको यौन चाहाना भने फरक फरक रहेको अनुसन्धानले देखाएको छ।
केही महिलाले रेपको डरले त केही त माँया पाउन पनि आफुले सेक्सका लागि पहल गर्ने गरेको बताएका थिए । ‘पैसा, आफ्नो प्रवद्धर्न, लागूऔषध, बदला लिन, आफ्नो केटा साथीलाई जेलस बनाउन पनि महिला सेक्समा सहभागी हुने गरेको पाइयो,’ अनुसन्धानकर्ता मेस्टन भन्छन् ।एक महिलाले टाउको दुख्ने समस्याबाटछुटकारा पाउनका लागि सेक्स गर्ने गरेको बताएकी थिइन् ।अनुसन्धानका क्रममा एक महिलाले आफुले सेक्स गर्ने कारण आफ्नो लोग्नेको स्पर्म बाहीर निकाल्नु मात्र रहेको बताएकी छन् ।
अनुसन्धानमा सहभागी गराएका अधिकांश महिलाले पुरुष प्रति यौन आकर्षण नहुने बताएका थिए । अनुसन्धानका क्रममा मेस्टन र बसले बिभिन्न देशका एक हजार ६ महिलाको अन्तर्वार्ता लिएका थिए । अन्तर्वार्तामा महिलाले सेक्स गर्ने फरकरफरक कारणहरु बताएका थिए ।१० जना महिलाले गिफ्ट पाउने लोभमा सेक्स गर्ने गरेको बताएका थिए । केही महिलाले डिनरका लागि त केहीले सपिङका लागि सेक्स गर्ने गरेको खुलासा गरेका थिए ।
अनुसन्धानमा सहभागी भएका विश्वविद्यालयमा अध्ययनरत १० मध्ये ६ महिलाले ब्याफ्रेण्डभन्दा बाहीरका पुरुषसंग पनि सेक्स सम्बन्ध राख्ने गरेको बताएका थिए । यी मध्ये केहीले आफ्नो सेक्स परफमेन्स राम्रो बनाउन परपुरुषसंग सेक्स गर्ने गरेको बताएका थिए ।यो अध्ययनमा सहभागी महिलाले अग्लो पुरुष मन पर्ने अधिकांशको भनाई थियो ।
एक महिलाले आफ्नो यौन रोग सार्न पनि सेक्स गर्ने गरेको बताएकी थिइन् । केहीले पुरुषको सुगन्ध मनपराएर सेक्समा सहभागी हुने गरेको बताएका थिए । केही महिलाले पूर्ण मनोरञ्जनका लागि मात्र सेक्स गर्ने बताएका थिए ।अनुसन्धानले महिलाले मायाँका लागि र पुरुषले मनोरञ्जनका लागि सेक्स गर्ने निस्कर्ष निकालेको छ । source dc nepal
