स्वाइन फ्लुबाट पीडित सोनम कपुरले पाईन् अस्पतालबाट छुट्टी



 भरतीय अभिनेत्री सोनम कपुरलाई शनिबार अस्पतालले छुट्टी दिउको छ । स्वाइन फ्लुबाट पीडित सोनम यसबाट छुटकारा पाएपछि घर पुगेकी हुन् ।

उनले अस्पतालबाट छुट्टी पाएपछि आफ्नो ट्विटरमा लेखेकी छन्, ‘अस्पतालबाट छुट्टी, प्यारो घर ।’ उनी स्वाइन फ्लुबाट पीडित भएपछि उनलाई मार्च १ मा एम्बुलेन्सबाट अस्पताल पुर्याइएको थियो । अस्पतालमा गरिएको जाँचमा उनलाई स्वाइन फ्लुबाट भएको पुष्टि गरिएको थियो । उनलाई एक हप्तापछि स्वाइन फ्लुबाट मुक्त भएको भन्दै अस्पतालले बिदा दिएको हो । source: taja khabar




प्रतिक्रिया दिनुहोस्...