हट गायिका ज्योतीले स्टेजमा नै शरीरमा पानी खनाएपछि बबाल (फोटो फिचर सहित)
काठमाडौँ । पोसाक र अन्र्तवार्ताका कारण बेला बेलामा चर्चामा आइरहने गायिका ज्योती मगर यतिबेला पनि चर्चामा छिन् । हट लोक गायिकाको छवि बनाएकी ज्योती मोडेल समेत हुन् ।
माहोललाई नियन्त्रणमा लिन प्रह्रीले बल समेत प्रयोग गर्नु परेको बताइन्छ । यस अघि पनि जापान लगायतका देशमा ज्योतीले शरीरको माथिल्लो भागमा अत्याधिक खुलेको पहिरन लगाएपछि कार्यक्रम स्थलमा हंगामा नै मच्चिएको थियो । आफ्ना अंग आर्कषक भएकाले प्रर्दशन गर्न चाहने बताउने ज्योतिले यूयईमा अर्को बितण्डा मच्चाएकी हुन् । कार्यक्रम भेन्ट नेपालको आयोजनामा संचालन भएको हो । कार्यक्रममा ज्योतीका अलावा स्थानिय कलाकारले पनि दर्शकलाइ नचाएका थिए । स्थानिय कलाकारले समेत प्रस्तुती दिएका थिए । source taja khabar
