सेक्सको समयमा महिलाले आवाज निकाल्ने कारणहरु...



अश्लिल चलचित्रमा सेक्सको समयमा आवाज निकाल्नेहरु प्रशस्तै भेटिन्छन् । तर सामान्य मानिसको सेक्स जिवनमा पनि आवाज निकाल्नेहरु भेटिन्छन् ।


विशेषगरी महिलाहरु सेक्सको दौरानमा बढी आवाज निकाल्ने गर्छन् । त्यति बेला उनीहरुले निकाल्ने आवाजलाइृ विशेष पनि मानिन्छ । किन निकाल्छन् त महिलाले आवाज रु जुन विषयमा अनुसन्धानहरु भएका छन् । हालसम्म यकिन अनुसन्धान हुना नसकेकै कारण उनीहरुले निकाल्ने आवाजका बिषयमा बैज्ञानिकहरुकै मत बाझिने गरेको देखिन्छ ।
कतिपयले यस्तो आवाज निकाल्नु नाटकमात्र भनेको भनेका छन् भने कतिपयले आनन्दको अभिव्यक्ति वा मनोरञ्जन प्रदान भइरहेका बेला त्यस्तो आवाज आप से आप निस्किने गरेको बताएका छन् । केही समय अघि अमेरिकाकामा गरिएको एक अनुसन्धानमा सेक्समा सक्रिय १८ देखि ४८ वर्षसम्मका ७१ जना महिलालाई सहभागी गराइएको थियो । गेल ब्रेबर र कोलिन ए हैंडीले गरेको अनुसन्धानमा सहभागी महिलालाई ‘तपाई सेक्स गर्दा आवाज किन निकाल्नु हुन्छ ? ’ भनी प्रश्न गरेका थिए ।
अधिकांश महिलाले सेक्समा आवाज निकाल्नु बहानामात्र भएको बताएका थिए । कसैले पनि यसलाई यौन अर्गाज्मको रुपमा जवाफ दिएका थिएनन् । उक्त अनुसन्धानले सेक्सका बेला एस, मोर प्लिज, स्टप, गो, लभ युलगायतका शब्द उच्चारण गर्ने गरेको सो अनुसन्धानले देखाएको छ । पुरुषहरुले पनि सेक्सका बेला आवाज निकाल्ने सो अनुसन्धानले देखाएको छ । source:tazakhabar




प्रतिक्रिया दिनुहोस्...