सात महिनाकी गर्भवतीको पेटमा छुरा हानेर बच्चा निकालेपछि…



अमेरिकाको कोलोराडो सहरमा सात महिनाकी गर्भवती महिलाको पेटमा अपराधि महिलाले छुरा हानेर बच्चा नै बाहिर निकालिदिएकी छिन् ।
गर्भवती महिला मिचेल विलकिन्सको घरमा बाच्चाकालागि कपडा किन्न पुगेकी डायलन क्याटरीसले उनीमाथि छुरा हानेर पेटमा रहेको बच्चा बाहिर निकालिदिएकी हुन् ।
संदिग्ध महिला डायनल क्याटरिस पतिका साथ
संदिग्ध महिला डायनल क्याटरिस पतिका साथ
ती महिलाले उनलाई गम्भिर कुटपीट समेत गरेकी थिइन् । पेटमा छुरा लागेर घाइते भएकी महिलालाई प्रहरीले उद्दार गरि अस्पताल भर्ना गरेको छ ।Wilkins is recovering at t
- See more at: http://www.nepalsandesh.com/2015/03/23/126681#sthash.CwvQjbO9.A5OVSLU3.dpuf




प्रतिक्रिया दिनुहोस्...