अमेरिकाको लुजियानामा नेपाली विद्यार्थी ले जिते राष्ट्रिय पुरस्कार
लुजियाना । अमेरिकाको लुजियानामा नेपाली विद्यार्थी टोलीले राष्ट्रिय पुरस्कार जितेकाे छ ।
सन्देश र पवनको टोलीले ओसियन एक्सप्लोसन ट्रष्ट नामक संस्थाले आयोजना गरेको ‘२०१४ ओसियन एक्सप्लोसन ट्रष्ट न्युटिलस इन्जिनियरिङ डिजाइन च्यालेन्ज’ मा अमेरिकाकै विश्व विख्यात स्ट्यान्फोर्ड, जर्ज वासिङगटन युनिभर्सिटी लगायतको टोलीलाई पछि पार्दै उक्त पुरस्कार जितेको हो । source tajakhabar
