"सेक्सको बेला कतिखेर आवाज निकाल्छन् महिला ?



काठमाडौ चैत्र  २  - सम्भोग भनेको प्राकृतिक विषय हो  ।  सम्भोगका बेला महिलाले आवाज कतिबेला निकाल्छिन् रु सायद सबैले दिने उत्तर एउटै हुनसक्छ, जब उनी चरमोत्कर्षमा पुग्छिन् ।


तर हालैको एक अनुसन्धानले भने महिलाले आफ्नो चरमोत्कर्षमा नभै पुरुषको चरमोत्कर्षका बेला आवाज निकाल्ने गरेको तथ्य पत्ता लगाएको छ । बेलायतको सेन्ट्रल लंकासायर विश्वविद्यालयको अनुसन्धानकर्ताहरुले महिलाले सम्भोगको आवाज (कपुलेटरी भोकलाइजेसन) आफ्नो चरमोत्कर्षको केही अघि अर्थात् सेक्स पार्टनरको चरमोत्कर्षको बेला निकाल्ने निष्कर्ष निकालेका हुन् ।source:badal nepal






प्रतिक्रिया दिनुहोस्...