किशोरीलाई बलात्कार गर्दा गर्दै एक युवक रंगेहात पक्राउ...
सुनसरी, चैत्र १५ । धरान उपमहानगरपालिका–१० की एक १३ बर्षिया किशोरीलाई बलात्कार गरेको आरोपमा सुनसरी इनरुवा–७ का ३२ बर्षिय साजिद अन्सारीलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको छ ।
दलित समुदायकी ती किशारीलाई अन्सारीले कोठामा लगेर ढोका थुन्नासाथ स्थानिय वासिन्दाले प्रहरीलाई खबर गरेका थिए ।source a2z khabar
