यी हुन् ओवामा पत्नीलाई मनपर्ने नेपाली



फेसन डिजाइनर प्रवल गुरुङकामे जन्म सन् १९७९ मार्च ३१ मा सिङ्गापुरमा भएको हो । काठमाण्डुमा हुर्केका प्रवलले भारतमा पढेका थिए । गत  सेप्टेम्बर ६मा उनले अमेरिकाको नागरिकता पाएपछि उनी औपचारीक रुपमा अमेरिकी नागरिक भएका छन् ।
उनी सन् १९९९ देखि अमेरिकामा फेसन डिजाइनर भएर बस्दै आएका छन् ।
प्रवलले गरेका डिजाइनहरु अमेरिकी प्रथम महिला मिसेल ओवामा अर्थात अमेरिकी राष्ट्रपति पत्नीले समेत लगाईसकेकी छन् । मिसेलले प्रवलका डिजाइनहरु खुब मन पराएको पाइन्छ ।
michaelcreagh_michelle-obama-prabal-gurung
त्यस्तै प्रसिद्ध हलिउड अभिनेत्रीहरु, विश्वप्रसिद्द गायकहरुले लगाइसकेका छन् ।
Slide13
बलिउड अभिनेत्री दिपीका पादुकोण र कैट्ररिना कैफ, सोनम कपुर, करिना कपुरले पनि प्रवलका डिजाइन लगाइसकेका छन् । सन् २०१० देखि प्रवलले अमेरिकामा आफ्नै नाममा फेसन डिजाइन कम्पनी खोलेर सामाग्रीहरु उत्पादन गर्दै आएका छन् ।





प्रतिक्रिया दिनुहोस्...