यो समयमा महिला पुरुष सबैभन्दा बढी सेक्स चाहन्छन्, हेर्नुहोस्



काठमाडौं । के तपाईलाई थाहा छ सेक्सको सही समय कुन हो ? हालै अमेरिकन मेडिकल एसोसिएसनले गरेको एक अध्ययनमा पुरुषहरुमा बिहानीको समयमा र महिलाहरुमा रातिको समयमा बढी यौन चाहाना हुने पत्ता लागेको हो ।

रिसर्चमा यो हर्मोनका कारण हुने पनि जनाइएको छ । अध्ययनमा रातको समयमा जब महिलाहरु ज्यादा रोमान्टिक हुन्छन् तब पुरुषहरु त्यती इच्छुक देखिदैनन् ।
बिहान महिला यौन सम्पर्कको मुडमा नभएपनि पुरुषहरु ज्यादा रोमान्टिक हुने अध्ययनमा जनाइएको छ । अध्ययन अनुसार बिहान ५ देखि ७ बजेको बिचमा पुरुषको टेस्टेस्टेरोनको मात्र उच्च हुने गर्छ ।
बिहानको समयमा पुरुषहरुमा बाँकी २२ घन्टाभन्दा सेक्स हर्मोन २५ देखि ५० प्रतिशत सम्म बढी सक्रिय हुनेगर्छ । महिलाहरुमा पनि टेस्टेस्टेरोन बन्छ तर, एस्ट्रोजन र प्रोजेस्टेरोनका कारण सन्तुलनमा रहन्छ ।
महिलाहरुमा यसको मात्र राति बढ्ने गर्छ । यस अध्ययनमा कार्यलयका कामको तनावका कारण पुरुषहरुमा टेस्टेस्टेरोनको मात्रा घट्ने गरेको नयाँ तथ्य पनि बाहिर ल्याएको छ । source nepalsandesh






प्रतिक्रिया दिनुहोस्...