..प्लेन तान्ने डोरी चुँडियो, अझै पनि विमानस्थल नखुल्ने



काठमाडौं, फागुन २३ – शनिबार ६ बजेसम्म बन्द गरिएको त्रिभुवन विमानस्थल खुल्नेबारे अझै अन्यौल कायम रहेको छ ।


प्लेनलाई धावनमार्गमा ल्याएर पार्किङस्थलतर्फ लाने क्रममा सर्पोट डोरी चुँडिएपछि विमानस्थल कहिले खुल्ने भन्ने बारेमा थप अन्यौलता सृजना भएको छ । विमानस्थलका अधिकारी टेकनाथ सिटौला दिएको जानकारी अनुसार सर्पोट डोरी चुँडिएपछि अब केही घण्टा विमानस्थल थप बन्द हुनसक्छ । सायद २ घण्टा अझै विमानस्थल बन्द हुन्छ, उनले भने ।source:taja khabar




प्रतिक्रिया दिनुहोस्...