.सन्नी लियोनीले पुरा गरिन् १२ वर्षको चाहाना
बलिउडको मुलधार अभिनयमा जम्न थालेकी पूर्व पोर्न स्टार सन्नी लियोनले आफ्नो १२ वर्ष देखिको चाहान पुरा गरेको उनी अभिनित चलचित्र बेबी डलका निर्देशक बबी खानले बताएका छन् । आफ्नो चलचित्रमा सन्नी लियोन नै उत्कृष्ठ छनौट रहेको उनको भनाइ छ ।
आफूसँग बेबी डलको कहानी १२ वर्ष अघी देखि रहेपनि उपयुक्त पात्र नपाएर नगरेको र सन्नी लियोन यसका लागि उत्कृष्ठ छनौट भएको बबीको भनाइ छ ।
आफू सन्नी लियोन देखि खुसी रहेको र सन्नी लियोनले आफ्नो १२ वर्ष पुरानो चाहाना पुरा गरेको उनले बताएका छन् ।
बेबी डलमा सन्नी लियोनको बोल्ड सिनको बाहुल्यता रहेको छ । source nepaliheadlines
