अमिताभको नाममा सिन्दुर लगाउँछिन रेखा



बलिउडकी पुरानी सेलिब्रेटी रेखा उनको एकल जीवनका कारण सँधै चर्चामा हुन्छिन् । उनको नाम अधिकाँश समय अमिताभ बच्चनसँग जोडिन्छ । पछिल्लो पटक एक म्यागजिनले रेखाले अमिताभको नाममा सिन्दुर लगाउने गरेको खुलासा गरेको छ ।




सँधै सिन्दुर लगाएर सार्वजनिक कार्यक्रममा उपस्थित हुने रेखा विवाहित भने होइनन् । उनको र अमिताभ बच्चनको सम्बन्ध रहेको र पछि ब्रेक अप भएको चर्चा सँधै चलेपनि यो म्यागजनिले त उनले अमिताभको नाममा सिन्दुरनै लगाउने गरेको खुलासा गरेपछि बलिउडमा हंगामा भएको छ ।
source:nepali headline






प्रतिक्रिया दिनुहोस्...