"आमा बन्नलाई एकै दिनमा ५ सय पटक शारीरिक सम्बन्ध ?
बेला बेलामा आफ्नै विबादास्पद अभिव्यक्ति तथा हट पहिरनका कारण चर्चामा आइरहने एउटा नाम हो किम कार्दशन । एउटा चर्चा र बिबाद सेलाउन नपाउँदै फेरी अर्को चर्चाले चरमचुली चुम्न चाहाने यि हट चर्चित रियालिटी स्टार फेरि एकपटक चर्चाको शिखरमा छिन् ।
किमले आफ्नो एक चर्चित रियालिटी शो ‘किपिङ अप विथ द कार्दशियन्स’मा आफुले एकैदिनमा ५ सय पटक शारीरिक सम्बन्ध राख्ने गरेको बयान दिएर संचार माध्यममा आगो बालीरहेकी छिन् ।
जुन कुरा शोको टिजरमा देखाइएको छ । उनले आफू पहिलो पटक आमा बन्न चाहँदा धेरै मेहेनत गरेको र एकै दिनमा ५ सय पटक शारीरिक सम्बन्ध राखेको हट बयान सहितको टिजर सार्वजनिक गरिएको छ । ३४ बर्षकी यी हट स्टारकी ३ बर्षकी छोरी पनि छिन् ।source;taja khabar
