श्रीमान बिदेश, नाठो संग मोज गर्दा छोरी जन्मियो घरमा...!
श्रीमान बिदेश गएको मौकामा परपुरुषसंग सम्बन्ध राखी सुत्केरी भएकी एक महिलालाई नुवाकोट प्रहरीले नियन्त्रणमा राखी स्वास्थ्य उपचार गराउन सुरु गरेको छ ।
जंगलमा गएको जन्माएको छोरीको स्वास्थ्य अबस्था सामान्य रहेपनि सम्भावित प्रतिकुलताबाट बचाउन गर्भवती आमा र नवजात बच्चालाई उपचारको लागि जिल्ला अस्पताल त्रिशुलीमा भर्ना गरेको प्रहरी निरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभएको छ । श्रीमान विदेश गएकाले सासु ससुरासंग बस्दै आउनुभएको मिना माझीको अबैध सम्बन्धको कारणपछि मात्र कस्तो कारबाही हुने यकिन हुने प्रहरीले जनाइको छ ।
श्रीमान विदेशमा गएको समयमा त्रिशुलीमा एक वर्ष अगाडी पनी एक महिलाले बच्चा जन्माएको अभियोगमा पक्राउ परेको थियो भने ६ महिना अघि
सूर्यमतिमा घरको सम्पती बोकेर एक महिला अन्यन्त्र हिडेको भन्दै ससुराले प्रहरी समक्ष न्यायको अपिल गरेका थिए । source naulo-khabar
