"खानाको जस्तै सेक्सको पनि भोक लाग्छ रे यी नायिकालाई



एजेन्सी, यौन आकांक्षमा आधारित फिल्म ‘हन्टर’ मा प्रमुख भूमिका निभाउने नायिका राधिका आप्टे लाग्छ कि खाना खाने भोक जस्तै सेक्सको पनि भोक लाग्नु सामान्य हो । उनी भन्दछिन्, ‘भारतमा यसलाई ‘हौवा’ बनाइएको छ, यो सामान्य कुरा हो ।’ राधिकाको फिल्म हन्टर शुक्रबारबाट पदर्शनमा आउँदे छ ।

उनले भनिन्, ‘मेरो विचारमा हाम्रो देशमा सेक्सको इच्चा हुनुलाई ठूलो मुद्दा मानिन्छ तर सेक्सको इच्छा हुनु सामान्य र स्वास्थकर कुरा हो ।’ हन्टरमा उनी सहभभिनेता गुलसन देवौरका साथमा देखिँदैछिन् । राधिकालाई लाग्दछ कि भारतीय समाज अत्याधिक कामको इच्छा हुनुलाई गलत रुपमा देख्दछ । उनले गुलसन भूमिकाको बारेमा भनिन कि, ‘उनको भूमिका यस्तो छैन, जो कसैलाई आफ्नो साथ शारीरिक सम्बन्ध राख्न बाध्य बनाउछ या अभद्र टिप्पणी र हासो ठट्टा गर्छ । उसले त अलगअलग महिलासँग सहमतिमा शारिरिक सम्पर्क गर्न गर्छ ।’ : स्रोत : ताजा खबर




प्रतिक्रिया दिनुहोस्...