कस्तो अचम्म ....नाङ्गो विवाह, दुलाहा दुलही सहित जन्ती नै नाङ्गै



मान्छेका शौख पनि अचम्मकै हुन्छन् ।

आफुलाई प्रकृतिवादी भन्ने न्युजिल्याण्डको एक जोडीले निर्वस्त्र विवाह गरेको छ ।


 बेहुला बेहुलीले सरीरमा कुनैपनि कपडा नलगाएको उक्त बिहे समारोहमा केही जन्ती र पाहुना समेत नांगै थिए । गत महिनामा न्युजिल्याण्डको विलिंगटनमा रहेको एक प्रकृतिवादी क्लबमा सम्पन्न भएको उक्त विवाह समारोहमा निक र विन्डी नाम गरेका जोडीले यसरी नांगै बिहे गरे । विवाह समारोहमा झण्डै १२० जना पाहुना समेत सहभागी थिए ।


त्यसमध्ये आधाजसो नांगै थिए । नांगा जन्ती र पाहुनाले कपडाको नाममा घामबाट बच्न केवल टोपी मात्र लगाएका थिए । source a2z khabar




प्रतिक्रिया दिनुहोस्...