तपाईको आजको दिनको राशिफल हेर्नुहोस...(Today's Horoscopes | February 21, 2015)
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
साताका अधिकांश दिनहरू अनुकूल रहनेछन्। शनि, आइतबार खर्चिलो रहनेछ। सोम, मंगलबार भाग्यवर्धक अवसर प्रकट हुनेछ। बुध, बिहीबार बोलीवचनमा प्रभाव बढ्नेछ। शुक्रबार सर्वाधिक क्रियाशील रहनेछ।
वृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
साताको सुरु र अन्तिमका दिनहरू अनुकूल रहनेछन्। शनि, आइतबार सबै प्रकारले लाभदायक रहनेछ। सोम, मंगलबार सावधानयोग्य रहनेछ। बुध, बिहीबार उच्चस्तरीय कार्यप्रदायक रहनेछ। शुक्रबार वाक्शक्ति र अर्थशक्ति बढ्नेछ।
मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
साताका अधिकांश दिन अनुकूल रहनेछन्। शनि, आइतबार सम्मानित भइनेछ। सोम, मंगलबार आँटेताकेको काममा सफलता मिल्नेछ। बुध, बिहीबार प्रतिकूल रहनेछ। शुक्रबार भाग्योदय हुनेछ। कामप्रति जाँगर बढ्नेछ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
साताको अन्तिमबाहेकका बाँकी सबै दिनहरू अनुकूल रहनेछन्। शनि, आइतबार दानशील रहनेछ। सोम, मंगलबार मानसम्मान, पदप्रतिष्ठा मिल्नेछ। बुध, बिहीबार साताकै सर्वोत्कृष्ट रहनेछ। शुक्रबार नितान्त प्रतिकूल रहनेछ।
सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
साताको सुरुबाहेकका बाँकी सबै दिनहरू अनुकूल रहनेछन्। शनि, आइतबार प्रतिकूल रहनेछ। सोम, मंगलबार परोपकार गरिनेछ। बुध, बिहीबार अति उत्तम र सार्थक रहनेछ। शुक्रबार नवीन आयस्रोत खुल्नेछ।
कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
साताको सुरु र अन्तिमका दिनहरू अनुकूल रहनेछन्। शनि, आइतबार सुखद र रमाइलो रहनेछ। सोम, मंगलबार प्रतिकूल रहनेछ। बुध, बिहीबार धर्मकर्म गरिनेछ। शुक्रबार सर्वोत्कृष्ट रहनेछ। दीर्घकालीन कार्ययोजना तय हुनेछ।
तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
साताका प्राय: दिन अनुकूल रहनेछन्। शनि, आइतबार शत्रु परास्त हुनेछन्। आत्मबल बढ्नेछ। सोम, मंगलबार व्यापार व्यवसाय बढ्नेछ। बुध, बिहीबार प्रतिकूल रहनेछ। शुक्रबार आध्यात्मिक क्षेत्रमा सफलता मिल्नेछ।
वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
साताको अन्तिमबाहेकका बाँकी सबै दिनहरू अनुकूल रहनेछन्। शनि, आइतबार बौद्धिक कार्य गरिनेछ सोम, मंगलबार सहकार्यमा लाभ मिल्नेछ। बुध, बिहीबार पारिवारिक सहयोग पाइनेछ। शुक्रबार प्रतिकूल रहनेछ।
धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
साताको सुरुबाहेकका बाँकी सबै दिनहरू अनुकूल रहनेछन्। शनि, आइतबार दुविधात्मक रहनेछ। सोम, मंगलबार बुद्धिवर्धक काम गरिनेछ। बुध, बिहीबार प्रतिस्पर्धा सार्थक रहनेछ। शुक्रबार मावलीपक्षबाट सहयोग मिल्नेछ।
मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
साताको सुरु र अन्तिमका दिनहरू अनुकूल रहनेछन्। शनि, आइतबार यश, कीर्ति बढ्नेछ। दायित्व थपिनेछ। सोम, मंगलबार प्रतिकूल रहनेछ। बुध, बिहीबार निर्णय क्षमता बढ्नेछ। शुक्रबार शत्रु पराजित हुनेछन्।
कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
साताका अधिकांश दिन अनुकूल रहनेछन्। शनि, आइतबार आर्थिक र मौखिक पक्ष सबल रहनेछ। सोम, मंगलबार क्रियाशीलता बढ्नेछ। बुध, बिहीबार भयप्रद रहनेछ। शुक्रबार बौद्धिक चिन्तन मनन् गरिनेछ।
मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
साताको सुरुदेखिका अधिकांश दिन अनुकूल रहनेछन्। शनि, आइतबार भाग्योदयकारक रहनेछ। सोम, मंगलबार अर्थोपार्जन हुनेछ। मन प्रसन्न हुनेछ। बुध, बिहीबार कार्यसिद्धिदायक रहनेछ। शुक्रबार नितान्त प्रतिकूल रहनेछ।