आलिया र सिद्धार्थको यस्तो बबाल रोमान्स
अभिनेत्री आलिया भट्ट र सिद्धार्थ मल्होत्राको गुपचुप रोमान्स अहिले भारतीय मिडियाको गसिपको विषय बनेको छ ।
शकुन बत्राको निर्देशनमा निर्माण हुने उक्त फिल्ममा केही गरम दृष्य राखिएको छ भने उक्त दृष्यमा अभिनय गर्न राजी भएका छन् दुबै कलाकार ।
पछिल्लो समय रोमान्समा मस्त यो जोडीलाई निर्माता निर्देशकदेखि दर्शकले समेत स्वीकार्ने सम्भावना निकै छ ।
कलिलो उमेरमै फिल्म उद्योगमा प्रवेश गरेकी आलिया बोल्ड सिन खप्पिस छिन् । उत्तेजक चुम्बनका दृष्यले आलियाको तुलना इमरान हासमीसँग हुन थालेको छ ।
नयाँ फिल्ममा पनि सिर्द्धाथ र आलियाका यस्तै दृष्य देख्न पाइने बताइएको छ । source onlinekhabar
